कोरला नाका खोल्न निर्देशन

मंसिर २१, २०७२- व्यवस्थापिका संसद्को विकास समितिले मुस्ताङ जिल्लाबाट उत्तरी छिमेक चीनतर्फको कोरला नाका छिटो खोल्न सरकारलाई निर्देशन दिएको छ। समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा पोखरा–जोमसोम–कोरला नाका र पहुँच मार्गको स्थलगत अध्ययन भ्रमणपछि फर्किएको टोलीले आइतबार सभामुख ओनसरी घर्ती मगरमार्फत प्रतिवेदन बुझाएको हो। समितिले यसअघि रसुवागढी–केरुङ नाका छिटो खोल्न निर्देशन दिएको थियो।‘निर्देशनपछि सरकारले त्यहाँको कामलाई … Continue reading कोरला नाका खोल्न निर्देशन